दिलिप र झरनाको ‘डेस्टिनेसन कथामान्डु’को नेपाल प्रदर्शन तय
नायक दीलिप रायामाझी र नायिका झरना थापाको मुख्य अभिनय रहेको फिल्म ‘डेस्टिनेसन काठमान्डू’को प्रदर्शन मिति तोकिएको छ । यहि चैत्र २ गतेलाई रिलिज मिति तय गरिएको हो । स्वर्गीय निर्देशक दीपक रायमाझीको ड्रिम प्रोजेक्ट रहेको यस फिल्मले नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने जनाइएको छ ।
फिल्ममा दिलिप र झरना बाहेक केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई लगायतका दिग्गज कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मलाई पहिला स्वर्गीय निर्देशक दिपकले निर्देशन गरेका हुन् भने उनको असामायिक निधन पश्चात फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरी पुरा गरेका हुन् ।
जनपुकार मिडिया हाउसले निर्माण गरेको यस फिल्मलाई विदेशका विभिन्न ठाउँमा विशेष प्रदर्शन गरियो र अहिले नेपाल प्रदर्शनका लागी मिति तय गरिएको हो । फिल्ममा राजु थापा र सौरभ लामाको छायांकन, निखिल बिश्वासका साथै रमेश खड्का र राजन तिमिल्सिनाको संगीत रहेको छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
