भुकम्प गइसके पछि हामि सबैले ध्यान दिनु पर्ने केहि महत्वपुर्ण कुराहरू यस प्रकार छन्
जानकारी केन्द्र
२०७२, बैशाख, १८
नेपालमा अाएको माहाँ भुकम्पले निम्त्याएको माहाँ विपत्तिले सम्पुर्ण नेपाल भित्र रहेका वा विदेशमा रहेका नेपालि हरूमा अझै त्रास वातावरणको सृजना भैरहेको छ । अझै के गर्ने कसो गर्ने भन्ने अन्योल छ तर यस्तो विपत्तिमा अत्तिनु भन्दा पनि सम्मयमित भए
भुकम्प पछि देखा पर्न सक्ने दुर्घटना वा यसले निम्त्याउन सक्ने असहज वातावरण बाट जोगिन सकिन्छ विज्ञहरूका अनुसार भुकम्प
पछि ध्यान दिनु पर्ने केहि कुराहरू
१ अाफु बस्ने घर चर्किएको छ भने त्यसतो घरमा सकभर नबस्ने
२ घर बाहिर वस्दा सुरक्षित तरिकाले समुहमा वस्ने
३ घर वाहिर वस्दा अाफुहरू बाट निस्किएको फोहर र दिशा पिसाव लाइ
व्यवश्थित गर्न अस्थाइ सैचालय र फोहर फाल्ने खाडल बनाएर प्रयोग गरिसके
पछि पुरि दिने जसको कारणले रोगहरू उत्पन्न हुन नसकोस
४ अाउन सक्ने सम्भावित हैजा र रोगहरू बाट बच्नको लागि माक्स लगाइरहने ,
अरू सँग बोल्दा सकभर मुख नजुदाइ बोल्ने, सकभर हात नमिलाउने, जुठो
खानेकुरा नखाने अदि सजकता हरू अपनाउने
५ उद्दार गर्नु पर्ने भएमा सम्बन्धित निकायमा संपर्क गर्ने जस्तै प्रहरी लाइ १००मा फोन गर्ने
भुकम्प हेल्पलाइनको लागि ०१४२२८४३५ मा फोन गर्ने
६ यदि तपाइ पसल गर्दै हुनु हुन्छ भने पसल खुल्ला गरिदिने यदि पसल खुल्ला नभएर
तपाइले अत्यावस्यक सामाग्रि खरिद गर्न पाउनु भएको छैन भने सम्बन्धित निकायमा
खवर गर्ने
७ भ्रामककुराहरू नफैलाउने र त्यसता भ्रामक कुराको पछि नलाग्ने
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

