• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

निर्मल शर्माले यसरी मनाए आफ्नो ४६ औ जन्म दिन , जन्म दिनमा भाबुक पनि बने शर्मा

काठमाडौँ ,

चर्चित कलाकार निर्मल शर्माले आफ्नो ४६ औ जन्मोत्स परिवार तथा विभिन्न कला कर्मीका साथ मनाएका छन  यसै क्रममा शर्माले । नेपालीको चर्चित हास्य टेलिशृखला “भद्रगोलका” कलाकार हरु को साथमा काठमाडौं , डिल्लिबजार स्थित एक क्याफे मा केक कटेर आफ्नो जन्म दिन मनाएका थिए भने यहि असोज १२ गते देखि प्रदर्शनमा आउन गइरहेको नेपाली कथानक चलचित्र “अनुराग” का साथ काठमाडौं , ट्ङ्गाल स्थित एक क्याफेमा केक काटेर चलचित्र अनुराग कि निर्माता तथा नायिका एलिजा गौतम, ठिलेन लामा लगाएतका कलाकार हरुका साथ आफ्नो जन्मोत्सव मनाएका थिए ।

कलाकार शर्माले सन्चार माध्यमहरु सग कुराकानी गर्ने क्रममा आफू सधै सत्यको पक्षमा रहने र सत्य कुराको सधै जित हुने हुदा समाजमा सत्यता को सधै समर्थनमा रहने बताएका छ्न ।

शर्माले आफ्नो बुबा को मृत्यु आफ्नै हातमा भएको क्षण निकै नै दुखी भएको बताएका थिए भने आफ्नो बिबाह भएको दिन जिवनमा निकै खुसी भएको क्षण भएको बताएका थिए ।

समाज मा हुने बलत्कार , भ्रष्टाचार, चोरी ड्कैति जस्ता अनैतिक कृयाकलाप हरु अन्त्य भएको तथा बाडी, पहिरो , भुकम्प जस्ता दैवीप्रकोपमा परेका हरुले तुरुन्तै उददार र ब्यबश्थापन हुने वातावरण हाम्रो देशमा भएको देख्ने इच्छा आफ्नो भएको भन्दै आफु सुशासन र परिवर्तनको सधै पक्षमा रहने समेत शर्माले बताएका थिए ।

कलाकारिता लाई स्व्च्छ र विवाद रहित बनाउन आफू हर तरहले लागि रहने पनि उनलेे बताएका थिए । आफुले कसैलाई नझुक्याएको , नडुवएको र सधै सत्य व्यबहारमा मात्र बिश्वाश रहेकोले आफू सधै खुसी रहने उनको भनाइ थियो ।

अन्नुराग फिल्म कि नायिका एलिजा गौतमले शर्मालाई शुभाकमाना दिने क्रममा यसो भनेकी थिइन् ” निर्मल दा नाम जस्तै ब्यबहार मा पनि निर्मल हुनुहुन्छ   । म सधै उहालाई अभिभावक मान्ने गर्छु   अनुराग मा उहा सग जोडिएर काम गर्न पाउदा भाग्यमानी महशुस गरेकी छु उहाले मलाई काम गर्न धेरैनै प्रेरणा दिने गर्नु भएको छ निर्मल दा को जन्मदिन मा उहाको यों स्वच्छ छबी कायम रही रहोश भन्ने शुभाकमाना दिन चाहन्छु  । “

हेर्नुहोश भिडियोमा यसरि मनाए शर्माले आफ्नो जन्मोत्सव

https://www.youtube.com/watch?v=Llz3QWRz2b8&t=70s

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.