• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

हराएको मोटरसाइकल के हुन्छ ? यसो भन्छन ट्राफिक प्रहरी

काठमाडौ उपत्यकामा पछिल्लो समय दैनिकजसो मोटरसाइकल हराउने गरेका छन् । त्यसमध्ये अधिकांश मोटरसाइकल भेटिनेपनि गरेका छन् । मोटरसाइकल चोरीका घटना पत्ता लगाएपनि दण्डजरिवानाको बलियो व्यवस्था नहुँदा चोरीका घटनामा न्यूनीकरण आउन सकेको थिएन ।

अब भने सवारीसाधन चोरीमा संलग्नलाई कडा कार्वाहीको व्यवस्था गरिएकाले घटनामा न्यूनीकरण आउने प्रहरीको दाबी छ ।

आर्थिकवर्ष २०७०–७१ यता अघिल्लो वर्ष २०७४–७५मा सबैभन्दा धेरै मोटरसाइकल हराएको प्रहरीसँग तथ्यांक छ । ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार २०७४–०७५ मा १ हजार ३ सय ८२ वटा मोटरसाइकल हराएको उजुरी परेका छन् ।

जसमध्ये जम्मा ३ सय ७६ वटा अनुसन्धानको दायरामा ल्याइएको छ । त्यस्तै चोरी भएका मोटरसाइकल वर्षौंसम्म लिन नआएका ६१ वटा मोटरसाइकल लाई भन्सार पठाइएको माहशाखाले जनाएको छ । चोरी भएको मोटरसाइकल फेला परेर २ सय ५१ वटा मोटरसाइकल धनिलाई जिम्मा लगाइएको छ । २०७५÷०७६ को असोज महिनासम्ममा ३ सय ३९ वटा मोटरसाइकल हराएको उजुरी आएका छन् ।

जसमा ७४ वटामा अनुसन्धान थालिएको छ । ९ वटा मोटरसाइकल अनुसन्धान पछि धनिलाई जिम्मा लगाइएको छ । ११ वटा मोटरसाइकल र २० जनालाई आवश्यक कारबाहिका लागि भन्सार पठाइएको महाशाखाले जनाएको छ ।

कानूनी व्यवस्था फितलो हुँदा सवारी साधन चोरी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन नसकिएको ट्राफिक प्रहरीको तर्क छ । अब भने अपराध संहिता अनुसार मोटरसाइकल चोरी गर्नेलाइ चोरी गरे बरावरको सामान धरौटिमा राख्नु पर्ने र २ वर्ष सम्म हिरासतमानै बस्नुपर्ने व्यवस्था गरिएकाले घटनामा न्यूनीकरण आउने प्रहरीको दावी छ ।

चोरी भएका मोटरसाइकलहरु काठमाडौको छिमेकी जिल्लाहरुमा लैजाने र डिसपेन्टर गरेर बिक्रि गर्ने जस्ता काम हुने गरेको छ । यस्ता डिसपेन्टर गर्ने व्यतिmलाई आवश्यक कारवाहीका लागि महाशाखामा पठाउने गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल भन्सारमा बुझाउने भनिएपनि कतिपय मोटरसाइकल महाशाखामा नै अलपत्र छन् । यस्ता मोटरसाइकललाई पनि लिलामी मार्फत बिक्रि गर्नसके राज्यकोषमा अलिकति भएपनि राहत हुनेथियो कि ?

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.