प्रतापपुर गाउँपालिकामा अपांगता भएकालाई छाता र टर्च वितरण ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकामा अपांगता भएका व्यक्तिहरुलाई शनिवार छाता र टर्च वितरण गरिएको छ । प्रतापपुर गाउँपालिकाको अार्थिक सहयोग र जन जागृति अपांग संस्था सिबिअार नेटवर्क नवलपरासीको अायोजनामा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
वितरण कार्यक्रमका प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले अपांगता भएका व्यक्तिहरुलाई छाता र टर्च वितरण गर्नु भएको थियोे । वितरण कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि शर्माले प्रतापपुर गाउँपालिका लाई अपांग मैत्री गाउँपालिका बनाउनेमा जोड दिनु भएको थियोे ।

अपांगता भएका व्यक्तिहरुलाई राजनैतिक , सामाजिक , सांस्कृतिक विकासको मुलधारमा ल्याएर उनिहरुको क्षमता विकास र अात्मनिर्भर बनाउन गाउँपालिका हरसंभव कोसिस गरिरहेको बताउनु भयो
। छाता र टर्च वितरण कार्यक्रममा जन जागृति अपांग संस्था नवलपरासीको अध्यक्ष बच्चा राजभरको अध्यक्षतामा सम्पन्न भएको थियोे भने उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, वडा नं ६ का वडा अध्यक्ष रामहरि उपाध्याय , ८ का कादिर अलि अन्सारी , अंगद यादव , नन्दु यादव लगायतको सहभागिता थियोे ।

सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
