असार- १२, शुक्रबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
गल्ति कमजोरी लाइ सुधारको प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ,पारिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बोलिमा सुधार गर्नु होला,भौतिक रुपमा सफल भइनेछ,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आफन्त संग चनाखो रहनु होला,बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ,लेनदेन आदिमा सफल भइनेछ,रोजगारीको अवसर मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
काम गर्दा मतभेत हुनेछ,विगतको मुल्याकन हुँदा काममा विशेष अवसर प्राप्त हुनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुने छ,आजको शुभ अंक ८ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,व्यपार लागि दिन फलदायी रहनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,घमण्ड त्याग गर्नु होला,
आजको शुभ अंक ६ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,पुरानो रोकीयको काम बन्नेछ भने भौतिक रुपमा सफल भइनेछ,खर्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ, आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आफन्त संग सजग रहनु होला,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
किनमेल गर्दा सजक रहनु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ,पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
दैनिकी आहारविहारमा सचेत रहनुहोला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आजको शुभ अंक ३ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
मौन बस्दा नसोचेको काम बन्नेछ,काम गर्दा समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ,वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला, आजको शुभ अंक १० रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
