२ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ ।
कारोबार रकम पनि सुस्तायो, नेप्से परिसूचक घट्ने क्रम रोकिएन
कारोबार रकम पनि सुस्तायो, नेप्से परिसूचक घट्ने क्रम रोकिएन
तपाईको प्रतिक्रिया





