नेपालमा आज यी ठाउँमा पाँच घण्टासम्म बत्ती जाने
जानकारी केन्द्र
२०७७, चैत्र, १२
काठमाडौं । आज ललितपुरका विभिन्न ठाउँमा पाँच घण्टासम्म बिजुली जाने भएको छ । ललितपुरको यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक, नक्खुडोल, खोकना दोबाटो लगायतका क्षेत्रमा आज बत्ती जाने भएको हो ।
पुलचोक वितरण केन्द्रको सैबु फिडरमा पर्ने मेडिसिटी चोकदेखि फूलबारी चोकसम्मको क्षेत्रमा सडक मर्मत र अरु काम गर्नुपर्ने भएकाले बिजुलीको लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सैबु फिडर अन्तर्गतका क्षेत्रमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म बत्ती जानेछ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
