Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

भोलीबाट घरघरमा मेलम्ची पानी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १४
भोलीबाट घरघरमा मेलम्ची पानी

मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ । यसैबीच शुक्रबारर खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गरेका छन् ।

शुक्रबार नै मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको छ । पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए । पहिलो दुई दिन चार करोड त्यसपछि ६।५ करोड र ४ दिनपछि ८।५ करोड लिटर वितरण गरिने सचिव बेल्वासेको भनाई छछ । गोरखापत्र दैनिकबाट

Top Changing Nepal

युट्युब सट्स