लोकसेवा आयोगले माग्यो ८१ जना कर्मचारी (सुचिसहित)
जानकारी केन्द्र
२०७७, चैत्र, ३०
काठमाडौं । प्रदेश नम्बर १ को लोकसेवा आयोगले कर्मचारीको माग गरेको छ । आयोगले ८१ जना प्राविधिक कर्मचारीको माग गरेको हो । आयोगले असिस्टेन्ट तथा सवइन्जिनियर गरी ८१ जनाको माग गरेको हो ।
आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न पालिकाका लागि कर्मचारी माग गरेको छ । योग्यता पुगेकाहरूले दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नु पर्ने छ । परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ ।

सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

