यो देशमा विकास गर्न कम्युनिष्ट नै चाहिन्छः केपी ओली
जानकारी केन्द्र
२०७८, श्रावण, १७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विकास गर्न कम्युनिष्ट नै चाहिने दावी गरेका छन्।आइतबार २४ औँ तुलसीलाल स्मृति दिवसको अवसरका आयोजित विचारगोष्ठीमा अध्यक्ष ओलीले देशमा कम्युनिष्टले मात्रै विकास गर्न सक्ने दावी गरेका हुन्।
आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अविधिमा उक्त कुराको पुष्टि गरेको उनको भनाइ छ।
उनले भने, ‘कम्युनिष्टहरुले विकास गर्न सक्छन् र विकास गर्नका लागि कम्युनिष्ट नै चाहिन्छ। होइन भने १०० वर्षमा कछुवा तालले हुने विकासले हुँदैन, आजको २१ औँ शताब्दीमा। तीब्र विकास चाहिन्छ। तीब्र विकास कम्युनिष्टले मात्रै गर्न सक्छन् भन्ने विगत तीन वर्षमा हामीले देखाएका छौँ। कम्युनिष्ट नै चाहिन्छ यो देशमा विकास गर्न।’
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

