नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, कार्तिक, ९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६६६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ९ जना र १२ देखि २० वर्षका ४५ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १११ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १३९ जना रहेका छन् । ४१ देखि ५० वर्षका १०३, ५१ देखि ६० वर्षका ७६ जना, ६१ देखि ७० का ४० जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ३२ जना, ८० देखि माथिका ९ जना रहेका छन् । त्यसैगरी २ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर १० हजार २९६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
