नेपालमा फेरि होला लकडाउन ? यसो भन्छ स्वास्थ्य मन्त्रालय
जानकारी केन्द्र
२०७८, मंसिर, २०
काठमाडौं । सरकारले अब लकडाउन नगर्ने भएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस नेपालमा पनि देखिएपनि लकडाउन नगर्ने भएको हो । स्वास्थ्य मन्त्रालयले लकडाउने गर्ने कुनै योजना नभएको प्रष्ट पारेको छ । बरु जोखिमलाई दृष्टिगत गरी सावधानी अपनाउन आग्रह गरेको छ ।
कोरोना भाइरसको नयाँ प्रजातिको आमिक्रन नेपालमा पनि भेटिएपछि त्रास फैलिइरहँदा सरकारले भने लकडाउन नगर्ने भएको हो । बरु खोपको अभियानलाई बढाउँदै लाने र खोप नलगाएकालाई कडाई गर्ने तर्फ सरकारले तयारी गरिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध