• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • ६ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • ९ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १० घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १० घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

“नयाँ जनवादी क्रान्ति गरेर संसदवादी व्यवस्था मिल्काएर फाल्छौं”

admin २०७९, बैशाख, ९

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टी स्थानीय तहको निर्वाचन सहभागी नहुने स्पष्ट पारेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कट्टेलले भने, “मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र मेरो नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरिसकेका छौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाभित्र केही मतभेद छ । उपयोग गर्ने कि बहिष्कार गर्ने भन्ने छ ।”
नेता कट्टेलले आफ्नो पार्टी निर्वाचनभन्दा नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न लागेको पनि बताए । उनले भने, “अहिलेको संविधान र संसदीय प्रणाली असफल भइसकेको छ । यस अन्तर्गत हुने निर्वाचनले नेपालको स्वतन्त्रताको रक्षा गर्न सक्दैन । समृद्धिको आकांक्षा पनि पूरा हुँदैन, जनताले न्याय र मुक्ति पनि पाउँदैनन् । त्यसैले हामी यो व्यवस्था मिल्काएर नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न चाहन्छौं ।”
नेकपा अध्यक्ष कट्टेलले नेपालका सच्चा कम्युनिस्टहरुले संसदवादी व्यवस्थालाई कहिल्यै पनि नमानेको बताए । उनले भने, “वैचारिक रुपमा कम्युनिस्ट पार्टी दुइटा धारामा विभाजित छन् । एउटा संसद्वादी धारामा गयो । माओवादी केन्द्र र एमाले संसद्वादमा कसरी प्रभुत्व स्थापित गर्ने लडाइँमा छन् । अर्काे हामी संसदवादी धारालाई विस्थापित गरेर नयाँ जनवादी व्यवस्था ल्याउन चाहन्छौं । अब त्यसको विकल्प छैन ।”
उनले आज आफ्नो सहित तीन कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउन लागेको पनि बताए । कट्टेलले थपे, “नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका बारेमा पनि दुईथरी मत छन्, एक थरीले पुष्पलालले कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरेको दिनलाई स्थापना दिवस मानेका छन् । तर हामीले २२ अप्रिल अर्थात् लेनिन डेलाई नै कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै छौं ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
छोराको कुटपिटबाट आफ्नै आमाको निधन

ताजा

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.