भक्तपुरको टहरामा शव फेला
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
जानकारी केन्द्र । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–बोडेमा आज एक पुरुषको शव फेला परेको छ ।
प्रहरीले भक्तपुरको लर्डबुद्ध स्कुल अगाडी निमार्ण भइरहेको टहरामा कल्याण साहुको शव भेटिएको जनाएको छ ।
यसैगरी, ५१ वर्षीय साहुको हत्या भएको आशंकामा केही व्यक्तिहरु पक्राउ पनि परेका छन् । प्रहरीले हाल शव पोस्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा रहेको जानकारी दिएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


