भोलि मंगलबार विवाह बन्धनमा बाँधिदै इन्दिरा जोशी
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
जानकारी केन्द्र । लोकप्रिय गायिका इन्दिरा जोशी भोलि मंगलबार विवाह बन्धनमा बाँधिन लागेकी छन् ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा जोशी र शरद केडियाले विवाह गर्नेे भएका छन् ।
शरदले उनलाई केही समयअघि प्रपोज गरेसँगै उनी प्रेम सम्बन्धबारे सार्वजनिक रुपमा खुल्न थालेकी थिइन् । फेसन डिजाइनर शरदले इन्दिरालाई हेलिकप्टर राइडमा लगि प्रपोज गरेका थिए । उक्त भिडियो निकै समयसम्म चर्चामा रहेको थियो ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

