Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

‘तीतो सत्य’का दिपक दिपाका छोरा राज सुनिशासँग विवाह गर्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १
‘तीतो सत्य’का दिपक दिपाका छोरा राज सुनिशासँग विवाह गर्दै

काठमाडौं । ‘तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच विवाह हुने भएको छ । उनीहरुले असार ७ गते विवाह गर्न लागेका हुन् ।

यी दुईले प्रि-वेडिङ फोटोसुट पनि गराइसकेका छन् । सिए राज यतिबेला नेपालमै छन् । सुनिशा भने ‘इन्टुमिन्टु लण्डनमा’पछि म्युजिक भिडियो र केही फिल्ममा काम गरिरहेकी छिन् । यी दुई प्रेममा रहेको उनीहरु निकटले बताउने गरेका छन् ।

#दिपा श्री निरौला #दिपक

Top Changing Nepal

युट्युब सट्स