शनिबार पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै
जानकारी केन्द्र
२०७९, असार, ३
काठमाडौं । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शनिबार पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता आयोजना गरेको छ ।
उक्त प्रतियोगितामा साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको पनि सहआयोजना रहेको छ ।
समितिका सदस्यसचिव सुवास खड्काले ४५ किलोमिटर दूरीको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।
यसैगरी, प्रतियोगिता महिला र पुरुष विधामा हुनेछ । पोखरा-१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. ३० हजार, रु. २० हजार र रु. १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भनिएको छ ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
