लगानीकर्ताको माग सम्बोधन गर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
जानकारी केन्द्र
२०७९, असार, ६
६ असार २०७९,काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता एबं पुर्वमन्त्री प्रकाश शरण महतले लगानीकर्ताका माग सम्बोधन गर्न प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेको बताएका छन् ।प्रवक्ता महतले भने ‘प्रधानमन्त्रीले लगानीकर्ताहरुका जायज मागहरु पुरा गर्न अर्थमन्त्रीलाई निर्देशन दिईसक्नु भएको छ अब छिट्टै लगानीकर्ताहरुको माग सम्बोधन हुन्छ लगानीकर्ताहरुको मागप्रति सरकार सकारात्मक छ ।’
अर्को प्रसंगमा बोल्दै महतले भने ‘सेयर कर्जामा जसरी ४/१२ को क्याप लगाईएको छ वास्तवमा त्यो आवश्यक नै छैन यो खारेज नै हुनुपर्छ ।’आइतबार अनसनरत लगानीकर्ता तिलक कोईरालालाई भेट्दै महतले लगानीकर्ताहरुको माग सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

