काठमाडौंका मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै..
जानकारी केन्द्र
२०७९, असार, २६
काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद अर्थात इदुल जोहा देशभर मनाइएको छ । दरबार मार्गस्थित नेपाली जामे मस्जिद तथा काश्मीरी मस्जिदलमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।
धार्मिक विधि अनुसार मजान पर्वको ७०औं दिनमा मनाउने बकर ईद मनाइने गरिन्छ । जहाँ मुस्लिम धर्मावलम्बीले विहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । साथै, नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ । आज देशभरका मस्जिद र इदगाहमा भिड लाग्ने गर्छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


