• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० बैशाख २०८३, बिहीबार
१० बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल
  • १४ घण्टा 

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
  • १५ घण्टा 

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो
  • १६ घण्टा 

सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी
  • १८ घण्टा 

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा
  • १९ घण्टा 

कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी
  • २१ घण्टा 

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ३. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ४. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ५. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ६. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ९. चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • १०. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

एन्फा कार्यसमिति बैठक साउनमा हुने, यस्ता छन् एजेन्डा..

admin २०७९, असार, २६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने जनाइएको छ ।

एन्फा महासचिव किरण राईका अनुसार आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग (एनएसएल) लगायत विभिन्न विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाइएको हो । अघिल्लो कार्यसमितिले एनएसएल आयोजनाका लागि आयोजकलाई भदौदेखि कात्तिकसम्मको अवधि उपलब्ध गराइसकेको छ । तर एन्फासँग छलफल गर्दै ए डिभिजनका असन्तुष्ट चार क्लबले एनएसएलसँगको सम्झौता नै रद्द गर्न सिफारिस गर्ने भएको छ । जसबारे कार्यसमितिमा छलफल हुने जनाइएको छ ।

साथै, कार्यसमिति बैठकमा केही पदाधिकारी मनोनित गर्ने र उमेर समूहको प्रतियोगिताको बारेमा पनि छलफल हुनेछ । त्यस्तै, साफ महिला च्याम्पियनसिप काठमाडौंमा वा बाहिर गर्ने बारे पनि बैठकले टुङ्गो लगाउनेछ । नेपाली राष्ट्रिय महिला फुटबल टिम एसियन गेम्सको लागि प्रशिक्षणमा छन् । त्यसैलाई अब साफ च्याम्पियनसिपको तयारीको रुपमा अघि बढाउने सम्भावना रहेको छ ।

यसैगरी, ए डिभिजनका चार क्लब थ्रीस्टार, मनाङ मर्स्याङ्दी, एनआरटी र संकटाले एन्फा पदाधिकारीलाई भेटेर एनएसएलसँगको सम्झौता रद्द गर्न सिफारिस गर्ने बारे छलफल गरेका थिए । जसलाई कार्यसमितको बैठकमा सिफारिस गरी छलफल गरिनेछ । ६ असारमा सम्पन्न निर्वाचनबाट पंकज विक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि एन्फाले एनएसको विषयमा क्लबहरुसँग छलफल गरेर अघि बढ्ने जनाएको थियो ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल
दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

ताजा

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.