• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

फोटोन धनगढीमा : क्षेत्रीय ग्राहक भेटघाटबाट विश्वास र सम्बन्ध विस्तार सम्पन्न

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोग नेपालबीच सहकार्य

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ४. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

लिग टु क्रिकेटः नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । नेपालले कमजोर ब्याटिङलाई निरन्तरता दिएपछि यो परिणाम भोगेको हो ।

आइतबार टिटवुड ग्लासगो मैदानमा अबेर सम्पन्न खेलमा स्कटल्यान्डले नेपालसँग हारको बदला लिँदै नेपाललाई आठ विकेटले पराजित गरेको छ । नेपालले स्कटल्यान्डलाई यही सिरिजको अघिल्लो खेलमा पाँच विकेटले पराजित गरेको थियो ।

यस सिरिजको चार खेलमा नेपालले एउटा मात्र जित हासिल गर्‍यो । नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो । जहाँ पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । तालिकाको छैटौं स्थानमा रहेको नेपालले २० खेलबाट १७ अंक बनाएको छ ।

हारले नेपालको विश्वकप छनोट यात्रा कठिन बन्दै गएको छ । २४ खेलबाट ३४ अंक बटुलेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । नेपालले दिएको १ सय २९ रनको झिनो विजयी लक्ष्य स्कटल्यान्डले १९ ओभरमा दुई विकेटको क्षतिमा १ सय ३० रन जोड्दै पूरा गरेको हो ।

स्कटल्यान्डका लागि कलुम म्याकलेओडले सर्वाधिक ६४ रन बनाए । केली कोएट्जरले अविजित ४४ तथा क्रिस्टोफरले १० र कप्तान रिची बेरिङटनले अविजित चार रन लिए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा १ सय २८ रन मात्र बनाएको थियो । आसिफ शेखले नेपालका लागि सर्वाधिक ४० रन लिए ।

विनोद भण्डारीले १३, सन्दीप लामिछानेले २२ तथा देव खनाल र रोहित पौडेलले दश दश रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा स्कटल्यान्डका हाम्जा ताहिरले चार विकेट लिए । त्यस्तै मार्क वाटले तीन, गाभिन मेनले दुई तथा किस्टोफर म्याकबाइटले एक विकेट लिए । यस सिरिजसँगै लिगको सबै खेल सकेको ओमान ३६ खेलबाट ४४ अंक जोड्दै शीर्षस्थानमा छ ।

तेस्रो स्थानमा रहेको यूएईले २२ खेलबाट २६ अंक बनाएको छ । चौथो स्थानमा रहेको अमेरिकाको २४ खेलबाट २२ अंक, पाँचौं स्थानमा रहेको नामिबियाको १८ खेलबाट १८ अंक र अन्तिम तथा सातौं स्थानमा रहेको पपुवा न्युगिनीको २० खेलबाट दुई अंक छ ।

नेपालसहित ओमान, यूएई, स्कटल्यान्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने : कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.