• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, जेठ ०५, २०८२
आइतबार, जेठ ०५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा

रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

एकैपटक रक्सी छाड्दा निम्तिन सक्छन्, यस्ता समस्या

देशभर पश्चिमी तथा स्थानीय वायु : बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्युक्त हावाको आंशिक प्रभाव

२०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

के हो चट्याङ, चट्याङबाट कसरी बच्ने ?

गरुडाका मेयरद्वारा साईकल बितरणलाई निरन्तरता, ४४ छात्रालाई हस्तान्तरण

राज्यले कर नीति परिवर्तन गरेन भने ईभीमा सरकार फेल हुन्छ :  व्यवसायी तुलाचन

गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ महिनामा यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल वैशाख २९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल वैशाख ३० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल वैशाख ३१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ वैशाख २७ गतेदेखि जेठ ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल जेठ ०२ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. बिवाह भएको ६ महिना नपुग्दै नवविवाहिता महिलाको संकास्पद मृत्यु

  • ८. २०८२ साल जेठ ०१ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

  • १०. कृषि विधेयकमा राम्रा सुझाव थप गर्न सकिन्छ : मन्त्री अधिकारी

ग्लोबल आईएमई बैंकको ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई बैंक लिमटेडले ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको जनाएको छ ।

यस वर्ष बैंकले ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले छात्रवृत्ति पाएका छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति दिनेछ ।

बैंकले महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि भई आर्थिक रुपमा सबल बनाउ सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम सञ्चालन भएको जनाएको छ । बैंकले सो कार्यक्रमले आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने पनि विश्वास गरेको छ ।

बैंकले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिंदै सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै जानेसमेत जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा
    देशभर पश्चिमी तथा स्थानीय वायु : बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्युक्त हावाको आंशिक प्रभाव
    के हो चट्याङ, चट्याङबाट कसरी बच्ने ?

    लोकप्रिय

    २०८२ साल जेठ महिनामा यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख २९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख ३० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल वैशाख ३१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ वैशाख २७ गतेदेखि जेठ ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा

    रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

    एकैपटक रक्सी छाड्दा निम्तिन सक्छन्, यस्ता समस्या

    देशभर पश्चिमी तथा स्थानीय वायु : बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्युक्त हावाको आंशिक प्रभाव

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा
    • रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं
    • एकैपटक रक्सी छाड्दा निम्तिन सक्छन्, यस्ता समस्या
    • देशभर पश्चिमी तथा स्थानीय वायु : बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्युक्त हावाको आंशिक प्रभाव
    • २०८२ साल जेठ ०३ गतेदेखि ०९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.