‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको अवसर पाउने
जानकारी केन्द्र
२०७९, आश्विन, ६
काठमाडौं । चर्चित अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ हिन्दी संस्करणलाई नेपाली फिल्म भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ठहर गरेको छ ।
मन्त्रालयको निर्णयसँगै फिल्मले हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको अवसर पाउने र १५ प्रतिशत विकास शुल्क पनि तिर्नु नपर्ने भएको छ ।
मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीलाई बोलाएर यसबारेमा स्पष्टिकरण लिएको थियो ।
बोर्डले हिन्दी ‘प्रेमगीत ३’ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
