छोरी मालती बिना भारत फर्किइन् प्रियंका चोपडा
जानकारी केन्द्र
२०७९, कार्तिक, १५
एजेन्सी । अभिनेत्री प्रियंका चोपडा करिब ३ वर्षपछि भारत फर्किएकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्र्दै भारत आएको जानकारी गराएकी हुन् ।
प्रिंयकाको यससँगै अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी मुम्बई एयरपोर्टबाट बाहिर निस्केकी देखिएकी छिन् । यस क्रममा प्रियंका निलो रंगको पहिरनमा देखिएकी थिइन् । अहिले उनलाई यसरी एक्लै देखेर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले छोरीको बारेमा सोधिरहेका छन् ।
प्रियंकाले एक दिनअघि आफ्नो बोर्डिङ पासको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर आफ्नो उत्साह व्यक्त गरेकी थिइन् । प्रियंका पति निक जोनस र छोरी मालती मैरी चोपडासँग अमेरिकामा बस्छिन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
