• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १६ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १८ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • १ दिन 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • २ दिन 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • २ दिन 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

कट्रिनादेखि ज्याकलिनसम्म, यी ६ अभिनेत्री कोही हुन् पाकिस्तानी त कोही श्रीलंकन

जानकारी केन्द्र २०७९, पुष, ८

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन् जो भारतीय नभए पनि भारतमा धेरै नाम कमाएकी छन् । विशेष कुरा के छ भने यी अभिनेत्रीहरूले बलिउडमा अरु अभिनेत्रीहरूलाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । आज यी विदेशी अभिनेत्रीहरूले भारतीय दर्शकको मनमा राज गरिरहेकी छन् ।

तपाईलाई यी मध्ये केहि नामहरु बारे थाहा होला तर केहि नामहरु यस्ता छन् जसको बारेमा तपाईलाई थाहा छैन । कट्रिना कैफ, ज्याकलिन फर्नान्डिसको बारेमा तपाइलाई थाहा नै छ, यो लिस्टमा अरु को परेका छन्, हामी तपाईलाई बताउँछौँ ।

सबा कमर
अभिनेत्री सबा कमरले दिवंगत अभिनेता इरफान खानसँग ‘हिन्दी मिडियम’ मा काम गरेकी थिइन् । उनी पहिलो फिल्मबाट नै स्टार भइन् तर के तपाईलाई थाहा छ साबा भारतकी होइनन् पाकिस्तानकी हुन् । पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएपछि उनी कुनै पनि बलिउड फिल्ममा देखिइनन् ।

कट्रिना कैफ
कयौं सुपरहिट फिल्ममा अभिनय गरिसकेकी बलिउडकी क्यूट र सुन्दर अभिनेत्री कट्रिना कैफ पनि भारतकी हैनन् । कट्रिना बेलायतकी हुन् र अहिले विक्की कौशलसँग विवाह गरेर भारतीय बनेकी छिन् । सुरुमा कट्रिनालाई हिन्दी बोल्न र बुझ्न कठिनाइ भएपनि अहिले उनी हिन्दीमा निपुण भइ सकेकी छन् ।

हेलेन
बलिउड अभिनेत्री तथा सलिम खानकी पत्नी हेलेन भारतीय नभई विदेशी हुन् । हो, उनको जन्म म्यानमारमा भएको हो । उनी फिल्ममा भाग्य आजमाउन भारत आएकी थिइन् । उनले आफ्नो समयमा धेरै हिट फिल्महरु दिइन्, जसमा ‘मेरा नाम चिन चिन छ’ निकै चर्चित छ । यो गीतबाट उनले सफलता हात पारेकी थिइन् ।

नरगिस फाखरी
बलिउड अभिनेत्री नरगिस फाखरी पनि भारतीय होइनन् । उनी अमेरिकी(पाकिस्तानी मूलकी हुन् । बलिउडमा आउनुअघि उनले केही समय मोडलिङ गरेकी थिइन् । त्यसपछि रणवीर कपूरसँग ‘रकस्टार’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । तर, उनले उद्योगमा सोचे जस्तो सफलता पाउन सकिनन् ।

ज्याकलिन फर्नान्डिस
सलमान खान, टाइगर श्राफ र अक्षय कुमार जस्ता स्टारसँग काम गरिसकेकी ज्याकलिन फर्नान्डिस पनि भारतीय होइनन् । उनी श्रीलंकाकी हुन् । उनी पूर्व मिस श्रीलंका पनि हुन् । उनले सन् २००९ मा अलादीनबाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

सन्नी लियोनी
यो सूचीमा सन्नी लियोनीको नाम पनि परेको छ । सन्नी क्यानेडियन मूलकी हुन् । ‘जिस्म २’ बाट बलिउडमा डेब्यु गरेकी उनले आज भारतमा धेरै नाम कमाएकी छिन् । उनले धेरै बलिउड फिल्महरूमा सुपरहिट डान्स गर्नुका साथै अभिनयबाट सबैको ध्यान तान्न सफल भएकी छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

ताजा

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.