• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • २० घण्टा 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • २० घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • २१ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • १ दिन 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • १ दिन 

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ३. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

  • ४. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

  • ८. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

बलिउडका यी ५ अभिनेत्री, चर्चित भएपछि पर्दाबाट भए गायव

जानकारी केन्द्र २०७९, पुष, २६

एजेन्सी । बलिउडमा हरेक दिन नयाँ नयाँ अनुहारहरु देखिने गरेका छन् । उनीहरुमध्ये कोही आफ्नो अभिनय क्षमताका कारण उद्योगमा स्थापित हुन्छन् भने कोहीले लामो समय संघर्ष गर्नुपर्छ तर आज हामीले जसको बारेमा चर्चा गर्न गइरहेका छौं, ती नायिकाहरुले भने उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । बक्स अफिसमा धुम मच्चाए । तर त्यसपछि उनीहरु फिल्मबाट टाढिएर एक्कासी ठूलो पर्दाबाट गायब भए ।

नग्मा
नगमा बलिउडकी चर्चित अभिनेत्री थिइन् । ९० को दशकमा उनले एकभन्दा बढी चलचित्रमा काम गरेकी थिइन् तर यही समयमा उनले अभिनय जगतलाई अलविदा गर्ने निर्णय गरि राजनीतिमा निकै सक्रिय भइन् । उनले तमिल, कन्नड, तेलुगु, तमिल र भोजपुरी भाषाहरू सहित धेरै भाषाका फिल्महरूमा काम गरिन । भोजपुरी फिल्म ुथेला नम्बर ५०१ु नग्माको अन्तिम फिल्म रह्यो ।

ममता कुलकर्णी
९० को दशकमा नै अर्की अभिनेत्रीको नाम निकै चर्चामा आयो जसको नाम थियो ममता कुलकर्णी । ममता पछिल्लो पटक २००२ मा फिल्म ‘कभी तुम कभी मैं’मा पर्दामा देखिएकी थिइन् । वास्तवमा, ममताले ड्रग माफिया विक्की गोस्वामीसँग विवाह गर्दा फिल्मबाट टाढा रहनु परेको थियो । श्रीमानका कारण ममता पनि समस्यामा परेकी थिइन् ।

नम्रता शिरोडकर
सन् १९९८ मा सलमान खानको फिल्म ‘जब प्यार किसी से होता है’बाट बलिउडमा डेब्यु गरेकी नम्रताले सन् २००४ सम्म एकभन्दा बढी फिल्ममा काम गरिन् । सन् १९९९ मा आएको फिल्म ‘वास्तव’मा उनी सञ्जय दत्तको अपोजिट देखिएकी थिइन्, यही फिल्मले उनलाई रातारात चर्चित बनायो तर फेब्रुअरी २००५ मा साउथका सुपरस्टार महेश बाबुसँग विवाह गरेपछि उनी फिल्मबाट टाढा भइन् ।

शबाना रजा
सन् १९९८ मा बबी देओलको फिल्म ‘करीब’बाट बलिउडमा डेब्यु गरेकी शबानाले कम बलिउड फिल्ममा काम गरेपनि उनका प्रायः फिल्मले बक्स अफिसमा हावी भएकी थिइन् । उनको करियर उत्कर्षमा थियो कि उनले बलिउड अभिनेता मनोज बाजपेयीसँग विवाह गरिन र विवाह पछि उनले आफूलाई फिल्मबाट टाढा राखिन् । उनी पछिल्लो पटक सन् २००९ मा पर्दामा देखिएकी थिइन् ।

अनु अग्रवाल
सन् १९९० मा फिल्म ‘आशिकी’बाट रातारात चर्चामा आएकी अभिनेत्री अनु अग्रवाललाई अरु धेरै फिल्ममा देख्नु भएको होला तर उनको भाग्यले साथ दिएन । वास्तवमा, एक कार दुर्घटना उनको सम्पूर्ण करियर समाप्त भयो । यो घटनापछि उनले फिल्मी संसारलाई अलविदा गरिन् र अहिले उनी आफ्नो सम्पूर्ण समय अरूलाई योग सिकाउनमा बिताउँछिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.