• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • २१ घण्टा 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • २१ घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • २२ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • १ दिन 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

  • ३. २०८३ जेठ ०१ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. पश्चिमी तथा स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना

  • ९. संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

केएल राहुल-आथिया शेट्टीले २३ जनवरीमा विवाह बन्धनमा बाधिँदै

जानकारी केन्द्र २०७९, माघ, ५

एजेन्सी । केएल राहुल र आथिया शेट्टीको विवाहको खबर लामो समयदेखि आइरहेको थियो । योसँगै उनीहरुको बिहेको तयारी पनि सुरु भइसकेको छ । उनीहरुले २३ जनवरीमा दुबैले सात फेरा लिनेछन् ।

बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलको विवाहको मिति तय भएको छ । केएल राहुल(आथिया शेट्टीको विवाहको सबै समारोह २१ जनवरीबाट सुरु हुनेछ र २३ जनवरी सम्म चल्नेछ ।

आथिया शेट्टी र केएल राहुल दुवै आफ्नो विवाहमा धेरै भीड चाहँदैनन्, त्यसैले उनीहरूले विवाहमा नजिकका साथीहरू र आफन्तहरूलाई मात्र निम्तो दिएका छन् ।

केएल राहुल र आथिया शेट्टीको विवाहको तयारी पूरा भएको छ, जसका लागि दिग्गज क्रिकेटर केएल राहुलको घरको सजावट पनि सुरु भएको छ । भारतीय क्रिकेटर राहुल लामो समयदेखि अभिनेत्री आथिया शेट्टीसँग डेट गर्दै आएका थिए र दुवैले यही महिनाको २३ तारिखमा विवाह गर्दैछन् ।

केएल राहुलको घरको भिडियो भाइरल
सामाजिक सञ्जालमा केएल राहुलको घरको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा सजावटको काम भइरहेको छ र भवन बाहिर बत्ती जडान गरिएको छ । यसबाहेक सुनिल शेट्टीको खण्डालाको घरको मर्मतको काम अघि बढेको छ ।

कहिले सुरु हुन्छ बिहेको संस्कार ?
आथिया र राहुलको विवाह २३ जनवरीमा सुनील शेट्टीको खण्डाला बंगलामा हुनेछ । यो जोडीको विवाहपूर्व संस्कार जनवरी २१ बाट सुरु हुनेछ । दम्पतीका नजिकका साथीहरू र परिवारका सदस्यहरू पनि सहभागी हुनेछन् ।

स्रोतका अनुसार केएल राहुल र आथिया शेट्टी जनवरी २१ देखि २३ मा विवाह बन्धनमा बाँधिदैछन् । केएल राहुल र आथिया शेट्टीको हल्दी, मेहंदी, संगीत र विवाहको दिन जस्ता सबै समारोहहरू सहितको ठूलो मोट दक्षिण भारतीय संस्कार अनुसार विवाह हुन गइरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै
डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आजको मौसम पुर्वानुमान

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.