• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

फिल्म ‘पठान’को कमाई ६ दिनमा ६ सय करोड नाघ्यो

काठमाडौँ । बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको फिल्म ‘पठान’ ले बक्स अफिसमा नयाँ–नयाँ रेकर्ड राखिरहेको छ। अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ ले ६ दिन पनि राम्रो कमाई गरेको छ। फिल्म पठानले ६ दिनमा ६ सय करोडको आँकडा पार गरेको छ। योसँगै पठानले छोटो समयमै धेरै पैसा कमाउने नयाँ रेकर्ड राखेको हो।

पठानले भारतसँगै विश्वभरका मानिसहरूबाट धेरै माया पाइरहेका छन्। शाहरुखका फ्यान थिएटरमा पुगेका छन्। ट्रेड एनालिस्ट रमेश बालाका अनुसार पठानले ६ दिनमा विश्वव्यापी बक्स अफिसमा ६०० करोडको आँकडा पार गरेको छ। पठानको विश्वव्यापी कुल सङ्कलन मात्र ६ दिनमा ६०० करोड पार गर्नु पठानका लागि ठूलो सफलता हो।

फिल्म पठानले आइतबार भारतमा ६० दशमलव ७५ करोड कमाएको थियो। यो कमाइमा पठानको हिन्दी कलेक्सन ५८ दशमलव ५ करोड थियो। तर सोमबार फिल्मको कमाई आधाभन्दा कम भएको छ। तर कार्यदिवस अनुसार संकलन राम्रो छ।

ट्रेड एनालिस्ट रमेश बालाका अनुसार छैटौँ दिन पठानको कमाई २५ करोडको हाराहारीमा भएको छ। योसँगै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको छ। शाहरुख खानले आफ्नो कमब्याक फिल्म पठानबाट इतिहासको पानामा गहिरो छाप छोडेका छन्। रिलिज भएदेखि पठानले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ।

‘बाहुबली २’ पहिलो सोमबार हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। यसको सङ्कलन ४० करोडभन्दा बढी थियो। यसपछि ‘टाइगर जिन्दा है’ ‘हाउसफुल ४’ र ‘क्रिस ३’ ले पहिलो सोमबार ३० करोडभन्दा बढी कमाइ गरेका छन्।

‘बजरंगी भाइजान’ले २७ करोड कमाएर ५ नम्बरमा आएपछि अर्को तीन फिल्म ‘केजीएफ २’ ‘सञ्जु’ र ‘दंगल’ हुन्, जसको पहिलो सोमबार २५ करोडभन्दा बढी कलेक्सन ल्यायो। जहाँ पठानले पहिलो सोमबार २५ करोड कमाएर यो सूचीमा आफ्नो स्थान बनाएका छन्।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
    अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
    बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

    नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

    अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
    • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
    • नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
    • अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान
    • बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.