पल शाह एक हप्तापछि काममा फर्कने, अहिले घरमै आराम गर्ने
जानकारी केन्द्र
२०७९, फाल्गुन, १९
काठमाडौं । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका नायक पल शाह अहिले घरमै आराम गरिरहेका छन् ।
उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ ।
शाह गत बुधबार मात्रै काठमाडौँ आइपुगेका हुन् । पललाई लिएर म्युजिक भिडिओ छायांकनको लागि निर्माताहरु सक्रिय भएका छन् ।
उनी पनि म्युजिक भिडिओमार्फत नै काममा फर्कन चाहन्छन् । तत्काल मुभिमा भन्दापनि म्युटिक भिडिओमा केन्द्रित हुने उनको योजना छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
