अभिनेता ताम्राकार रातोपुलस्थित आफ्नै घरमा मृत भेटिए
जानकारी केन्द्र
२०८०, असार, २२
काठमाडौं । अभिनेता सारुख ताम्राकार रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका छन् । उनी बिहिबार राति घरको भर्याङको रेलिङमा झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले राति ११ बजे प्रहरीलाई खबर गरेका थिए । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ताम्रकारले ‘रानी’, ‘मेरी मामु’ इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्रमा अभिनय गरेका थिए । पछिल्लो समय उनले चलचित्र ‘ह्यासट्याग माया’मा काम गरिरहेका थिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

