कमिसन उठाउने रवि लामिछानेको कोर टिम सार्वजनिक, मन्त्री बनाउन तीन करोडको डिल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको कोर टिम सार्वजनिक भएको छ । रविका लागि चन्दा उठाउने र कमिसन कुम्ल्याउने काममा संलग्नहरूको रास्वपाकै पूर्व सांसद ढाकाकुमार श्रेष्ठले नाम सार्वजनिक गरेका हुन् ।
रास्वपाका नेता श्रेष्ठले स्पेश फोके टेलिभिजनमा अन्तवार्ता दिँदै अमेरिकाको बाल्टिमोरमा बस्दै आएका महोनजंग थापा रविको कोर टिमका एक सदस्य रहेको सार्वजनिक गरेका हुन् ।
थापाले मन्त्री बनाउनका लागि लागि ३ करोड डिल गरेको पनि उनले खुलासा गरेका छन् । मनोज र रवि व्यवसायिक साझेदार समेत रहेको निकटहरूले बताएका छन् । थापा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन् ।
उनी रविको पार्टीका लागि पैसा संकलनका लागि केही समय नेपाल बसेका थिए । नेकपा एमालेका पूर्व नेता दुर्गाप्रसाइले रविले मन्त्री र सांसद बनाउन करोड असुल गरेको विषय सार्वजनिक गरेपछि चौतर्फी दबाबमा रविले ढाकाकुमारको सांसदबाट हटाएका थिए ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

