विनोदले जिते भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि
जानकारी केन्द्र
२०८०, पुष, २८
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा विनोदले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् ।
विनोद कोच मिलन नेवारको टिमबाट फाइनलमा पुगेका थिए । राजेश पायल राईको टिमबाट मकरबहादुर योन्जन फस्ट रनरअप र टिम उदय सोताङका कुमार प्रयास राई सेकेण्ड रनरअप भए ।
यस्तै टिम प्रमोद खरेलका नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको हो । जितसँगै विनोदले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


