• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २१ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

काजोल–अजय प्रेमकथा : प्रस्तावै नराखी प्रेम, घरको छतमा बिवाह

जानकारी केन्द्र २०८०, माघ, २२

अजय देवगनको वास्तविक नाम विशाल वीरु देवगन हो । उनका नजिकका साथीभाइ, आफन्त र परिवारका सदस्यले उनलाई ‘राजु’ भनेर बोलाउँछन् । अजयको खास चिनारी एक्सन हिरोको रुपमा छ । यद्यपी उनी रोमान्टिक र कमेडी हिरोको रुपमा पनि उत्तिकै जमेका छन् ।

अजय ‘फूल और कांटे’ हुँदै ‘जीगर’, ‘विजयपथ’, ‘दिलवाले’, ‘दिलजले’, ‘इश्क’सम्म आइपुग्दा उनी एक्सन हिरोबाट लभर ब्वाईमा रुपान्तरण भइसकेका थिए । त्यसबेला अजयको डायलग, स्टाइल खुब बिक्थ्यो । अहिले पनि अजयको ‘मार्केट’ घटेको छैन, उस्तै छ ।

उनको करियर जस्तै प्रेम पनि सफल छ । अजयले अभिनेत्री काजोलसँग विवाह गरेका थिए । अहिले उनीहरु दुई छोराछोरीका आमाबुवा बनेका छन् । दुबै छोराछोरी हुर्किसके । यतिबेला पनि काजोल र अजयको लभ लाइफबारे चर्चा भइरहन्छ ।

रमाइलो त के भने, जतिबेला काजोल र अजय एउटै फिल्ममा काम गर्थे, त्यसबेला काजोल अरु कसैसँगको अफेयरमा थिइन् । काजोलले आफ्नो प्रेम सम्बन्धबारे कुनै जिज्ञासा मेट्नुपरेमा अजयसँग नै कुरा गर्थिन् त्यतिबेला । तर, पछि भने अजय र काजोल आपसमा एकाकार भए ।

अजय र काजोलको भेट पहिलो पटक सेटमा भएको थियो । त्यसबेला काजोललाई अजय देवगन घमन्डी जस्तै लागेको थियो । तर, पछि उनको भ्रम हट्यो । काजोल र अजय एकअर्काको राम्रा साथी थिए । तर, क्रमशस् उनीहरुको मित्रता प्रेममा बद्लियो । दुबैले कहिले पनि एकअर्कालाई प्रस्ताव गरेनन् । यद्यपी उनीहरुले एकअर्काले मन पराएको अनुभूत भने गरिरहे ।

अहिले बलिउडकर्मीको विवाहले सर्वत्र तरंग पैदा गर्छ । उनीहरुको विवाहको निमन्त्रण कार्डदेखि भोजसम्मको अनेकन चर्चा हुन्छ । विवाहको रौनक सेलाउन महिना दिन लाग्छ । तर, अजय र काजोलको विवाह एकदमै सामान्य ढंगले भएको थियो ।

खासमा अजय धेरै भव्य ढंगले वा तामझामका साथ विवाह गर्ने पक्षमा थिएनन् । त्यसैले उनी आफ्नो बेडरुमबाट तयार भएर छतमा गए, जहाँ विवाहको सारा विधी पुरा गरियो । घरको छतमा नै उनले काजोलसँग सात फेरो लिए । त्यसपछि दुबै आफ्नो कोठामा फर्किए । उनीहरुले २४ फेब्रुअरी १९९९ मा विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै
तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज

ताजा

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.