गिनिज बुकमा अमिताभदेखि साहरुखका यस्ता अचम्मका रेकर्ड
एजेन्सी । बलिउडका नायक–नायिका आफ्नो स्टारडमका कारण विश्वभर चर्चामा छन् । उनीहरुले नाम र दाम मात्र कमाएका छैनन्, अचम्मलाग्दा रेकर्ड पनि बनाएका छन् । उनीहरुले बनाएको रेकर्ड ‘गिनिज बुक’मा पनि उल्लेख छ ।
अमिताभ बच्चन – चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को छायांकन जोधपुरमा चलिरहेको समयमा अमिताभ बच्चन बिरामी परेका थिए । तर, बिरामी पर्दा भने उनले चलचित्रको छायांकनलाई निरन्तरता दिए । उनले, आफ्नो सेड्यूल पुरा गरेका थिए । यहीकारण उनको नाम विश्व रेकर्डमा उल्लेख छ ।
साहरुख खान – बलिउडका वादशाह मानिने साहरुख खानको फ्यानको कारणले मात्र होइन, सर्वाधिक कमाइका कारण पनि चर्चामा रहन्छन् । उनले सन् २०१३ मा २२० करोड रुपैया आम्दानी गरेका थिए । यहीकारणले उनको नाम ‘गिनिज बुक’मा उल्लेख गरिएको छ ।
सोनाक्षी सिन्हा – सन् २०१६ मा सोनाक्षी सिन्हाले आफ्नो नाम गिनिज बुकमा उल्लेख गरेकी थिइन् । उनले सो समयमा एक कस्मेटिक प्रतियोगीतामा भाग लिएकी थिइन् । उनी नङ रंगाउने प्रतियोगीतामा सहभागी भइन् र गिनिज बुकमा नाम लेखाउन सफल भइन् ।
अभिषेक बच्चन – एकैदिनमा ६ वटा शहरमा चलचित्रको प्रमोशन गरेर बलिउड नायक अभिषेक बच्चनले गिनिज बुकमा नाम लेखाएका छन् । आफ्नो चलचित्र ‘दिल्ली’को प्रमोशनका क्रममा प्राइवेट जहाजको माध्यमबाट ६ वटा शहरमा चलचित्रको प्रमोशन गरेका थिए । उनले सो समयमा १८ सय किलोमिटर दुरी तय गरेका थिए ।
कट्रिना कैफ – नायिका कट्रिना कैफले सन् २०१३ मा सर्वाधिक कमाई गरेर गिनिज बुकमा नाम लेखेकी थिइन् । उनले, यो साल ६३।७५ करोड कमाएकी थिइन् ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


