• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • ६ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १० घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १० घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • ११ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • ११ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १२ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १३ घण्टा 

फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार
  • १३ घण्टा 

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

महोत्तरीको भंगाहा नगरपालिकामा प्रशासन कै मिलोमतोमा वन र नदी क्षेत्रमा तस्करी

जानकारी केन्द्र २०८०, चैत्र, ३०

 महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ । नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुदा पनि सरोकारवालाहरुले वेवास्ता गरेकोप्रति स्थानियहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् ।

‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्त्खनन भईरहेको छ । तर नगर, वडालाई खवर गर्दा वांहारुले कुनैपनि चासो देखाउनु भएको छैन ।’ स्थानीय हिरालाल महतोले भने । ‘नदी त सखाप नै वनाएर वातावरण प्रतिकुल असर पर्नेगरी तस्करहरु लागी परेका छन ।’

स्थानीयका अनुसार भंगाहा नगर क्षेत्रमा मात्र १८ वटा क्रसर उधोग छन त्यसमध्ये ९ वटा संचालनरत छन । क्रसरहरुले नै राति-राति अवैध उत्त्खनन गर्ने गरेको र केही ट्याक्टर धनीहरुले समेत उत्त्खननमा सहभागी हुने गरेको स्थानियहरुको दावी छ ।

नगर क्षेत्रमा अवैध उत्त्खनन भईरहेको वडा नं ४ का वडा अध्यक्ष गणेश महतो समेत स्वीकार गर्छन । ‘कंयौ पटक हामी रोक्नको लागि खोलामा नै पुगेका छौ  तर उनीहरु टेर्ने अवस्थामा छैनन ।’ अध्यक्ष महतोले भने ।’कानुन हातमा लिएर जुन प्रकारको क्रसर र केही व्यापारीहरुले मनोमानी गरेका छन त्यो अत्यन्त दुखद छ ।’

बान्द्रा र प्रेमनगर विचमा पर्ने जंगल क्षेत्रमा निक्कै भयावह ढंगले दोहन भएको उन्को भनाई छ । जंगल क्षेत्रमा दोहन भएपछी जिल्ला वन कार्यालयलाई समेत जानकारी गराएको वताउदै अध्यक्ष महतोले सरोकारवालाहरुको मौनतामाथी संका उत्पन्न भईरहेको वताएका छन ।

जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले भने दोहनको बिषयमा आफुहरु जानकार रहेको र त्यसको बिषयमा स्थलगत अनुगमन समेत गरिसकेको वताएका छन् । प्रमुख झाका अनुसार अनुगमनपछी पनि स्थानीय क्षेत्रवाट जनगुनासो आइरहेको र कतिपयलाई सचेत गराएर पाराम्भिक प्रक्रियामा अगाडी बढीसकेको जनाएका छन् ।

‘अघिल्लो पटक अनुगमन गर्दा केही व्यक्तिको निजि जग्गावाट माटो उत्त्खनन गरेको देखिएको थियो । हामीले उनीहरुलाई आईई रिपोर्ट लगायत प्रक्रिया विना उत्त्खनन गर्न नमिल्ने भनेर सचेत गरईसकेका छौ ।’ प्रमुख झाले भने ।’नत्र कानुनि प्रक्रियामा अगाडी बढ्नु पर्ने देखिन्छ।’

नगर क्षेत्रमा भईरहेको अनियन्त्रित दोहनलाई लिएर जिल्ला समन्वय समितिले समेत ध्यानाकर्षण जनाएको छ । कानुनको परिधिमा रहेर काम गर्नेहरुलाई सम्मान गर्ने तर कानुन हातमा लिएर तस्करी गर्ने जोकोही कानुनको भागीदार हुनुपर्ने वताउदै समन्वय समितिका सभापति सुमनलाल कर्णले वन तथा नदी क्षेत्रमा भईरहेको दोहनको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रशासनको भुमिकामाथी संका

स्थानियहरुले प्रशासनको भुमिकामाथी भने प्रश्न उठाएका छन । नजिकमा रहेका प्रहरीहरुलाई खवर गर्दा उल्टै टिपर तथा उत्त्खननस्थलवाट भगाउने गरेको स्थानियाहरुको दावी छ ।

स्थानीय प्रभु महतोले प्रहरीलाई हजारौ पटक खवर गर्दा पनि मौन रहेको वताए । ‘म आफैले धेरै पटक प्रहरीलाई भनेको छु तर प्रहरीले उल्टै संरक्षण गरेका छन ।’ महतोले भने ।’घर नजिकै छ रातभरी खोला र वन क्षेत्र खन्नेका कारण ठुलो आवाजले सुत्न नै सकिदैन ।’

जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोखरेलले आरोप लगाएजस्तो नभएको वताए । ‘हिजो मात्र हामीले अवैध दोहनमा सक्रिय जेसिवी र टिपर पक्राउ गरेका छौ ।’ उनले भने । ‘यो बिषय समन्वय समितिलाई जानकारी गराएका छौ ।’

प्रशासनको नै मिलोमतोमा दोहन भईरहेको बिषयलाई अन्य स्थानियहरुले पनि आसंका गरेका छन । त्याहींका स्थानीय राजीव साहले प्रहरीको नै मिलोमतोमा तस्करी भएको दावी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

ताजा

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.