Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी,७५ वर्षीय बृद्ध पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २०
१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी,७५ वर्षीय बृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स