Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

डढेलो बस्तीमा पस्दा रामेछापमा ३२ वर्षीया युवतीको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २१
डढेलो बस्तीमा पस्दा रामेछापमा ३२ वर्षीया युवतीको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलोका कारण बस्तीका दुई घर जलेका छन्। साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स