Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

गायक नविन भट्टराइको नयाँ एल्वम ‘स्लोक ‘ बजारमा: हेर्नुहोस भिडियो सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, माघ, १४
गायक नविन भट्टराइको नयाँ एल्वम ‘स्लोक ‘ बजारमा: हेर्नुहोस भिडियो सहित
  • बिहीबार १४ माघ, २०७२

नेपालका निकै नै चर्चित पप गायक नविन के भट्टराइ नेपालि पप संगित बाट हराउदै गइरहेको भन्ने गुनासो अाइ रहेको सन्दर्भमा नेपालि पप गायनको क्षेत्रमा अर्को नयाँ अयाम थप्दै स्लोक नामक नयाँ एल्बम जानकारी केन्द्रमार्फत सार्वजनिक गरेका छन।

यस एल्वममा अाठ वटा गित रहेका र यसमा वेदनाको अावास र मायाको मिठास दुवै पाइने नविन के भट्टराइ बताउछन ।

ल हेर्नुहोस नविन के भट्टराइकाे नयाँ एल्वम ‘स्लोक’का गितहरू :

[su_youtube url=”https://www.youtube.com/watch?v=Ck9fpDIVmoA” width=”300″ height=”280″ autoplay=”yes”]

https://www.youtube.com/watch?v=cGHs1RoOmwY

 

Top Changing Nepal

युट्युब सट्स