• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

उपचारको नाममा भारतीयद्दारा ठगी धन्दा जारी

सञ्जय मिश्रा
रौतहट।  भारतीय महिला पुरुषहरुको गिरोहले उपचारको नाउँमा ठगी धन्दा चलाइरहेको प्रकाशमा आएको छ। रौतहट संग जोडिएको भारतीय सहर बैरगनियाका महिला पुरुषको गिरोह केही नेपालीलाई दलालको रूपमा परिचालन गरी जिल्लाको कैयौँ ठाउँमा उपचारको नाममा सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरिरहेको प्रकाशमा आएको हो।

बैरगनियाकी प्रियंका कुमारी नाम गरेकी एकजना महिलाले अगुवाई गरेको गिरोहले कटहरिया नगरपालिका- ५ स्थित एकजना स्थानिय महिला र एकजना पुरुष लाई दलालको रूपमा परिचालन गरेका थिए। उनीहरू गाउँमा असाध्य रोग लागेका बिरामीलाई भेटेर प्रियंकाले दिने औषधिले बिना डाक्टर सबै रोग निको हुन्छ भनेर प्रचारप्रसार गर्दै आएका थिए।

भारतीय महिला प्रियंकाको नेतृत्वमा आउने गिरोह कटहरिया स्थित खाने पानीको कार्यालय छेउमा एउटा घर भाडामा लिएर प्रत्येक बिहीवार त्यहाँ दर्जनौं बिरामीलाई जम्मा गरेर उनीहरू लाई भ्रमित हुने गरी भाषण दिएर प्रभावमा पार्ने गरेका थिए। प्रियंकाले आफू बिरामीहरुलाई निको पार्ने संकल्प लिएर अहिलेसम्म बिहे नगरी घरबाट तपाईँहरुको सेवामा लागेको छु बताऊँदै आएकी छिन् ।

एकजना बिरामीका अभिभावक सर्फलाल महतोका अनुसार प्रियंकाले डीएक्स एन फार्मा कम्पनी मलेसिया र भारत हैदराबादबाट उत्पादित औषधिले जुन सुकै रोग निको हुन्छ यसमा डाक्टर चाहिँदैन भनेर जनही ५ देखि १० हजार रुपैयाँ उठाएर केही औषधि सेवनका लागी दिने गरेका थिए।

प्रियंकाकै कुराको भरमा आमाको लागी ७ हजारको औषधी किनेर ठगिएको महतोले बताए। कटहरिया ५ मा मात्र ७५ जना बिरामी लाई उक्त गिरोहले कैयौं महिना देखी उपचारको नाउँमा लाखौं रुपैयाँ ठगेको महतोले बताएका छन्।

स्थानिय दलालसँग नम्बर लिएर भारतीय महिला प्रियंकासँग न्युज कारखानाले कुरा गर्दा तपाईँ बिरामी खोज्नुस , अन्य दलाल सरह मासिक तपाईँको खातामा पनी पैसा पठाउने बताएकी थिइन्।

हामी जोडेको कम्पनीको औषधि को लागि डाक्टर चाहिँदैन, सबै रोग निको हुन्छ, सामान्य जानकारी चाहियो भने बैरगनिया आउनुस, बिस्तृत जानकारीको लागि मंगलवार सीतामढी आउनुस त्यहाँ गुरुजी आउनु हुन्छ भनेकी थिइन्।

यही सन्दर्भमा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई जानकारी गराउँदा उनको निर्देशनमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहको नेतृत्वमा गएको टोलीले उपचारको नाउँमा ठगि गर्ने भारतीय गिरोह लाई भगाएको थियो।

गिरोहको केही महिलाहरुले भारतीय सहर बैरगनियाबाट लागिरहेको डीएक्स एन फार्मा कम्पनीको औषधी गौर भन्सार नजिकै प्रहरीले बरामद गरेको थियो। बरामद औषधी नेपालमा दर्ता नरहेको औषधी ब्यवस्था बिभाग बिरगंजले बताएपछि आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय ले बताएका छन्।

यसरी उपचारको नाउँमा कटहटियामा हुनेगरेको ठगी धन्दा न्युज कारखाना र प्रहरीको सक्रियताले बन्द भएको छ । ठगी गिरोह आउन छोडेका छन्।तर जिल्लाको अन्य क्षेत्रमा पनि यस्तो गिरोह सक्रिय भएर गाउँ गाउँमा स्थानिय लाई दलाल बनाएर सैयौं नेपाली लाई उपचारको नाउँमा ठगी रहेको प्रत्यक्षदर्शीले बताएका छन्। उपचारको नाउँमा भारतीय बाट भईरहेको ठगी नियन्त्रण गर्न प्रहरी प्रशासन संगै जनप्रतिनिधि र नागरिक समाजको ध्यान जान जरुरी रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    • रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    • २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.