दिदीको अश्लील भिडियो बहिनीको मेसेन्जरमा पुगेपछि…
जानकारी केन्द्र
२०८१, माघ, ४
काठमाडौं । नेपाल प्रहरीको साइबर अपराध ब्यूरोले साइबर अपराधमा संलग्न भएको आरोपमा ३१ वर्षीय सरोज कटवाललाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द नगरपालिका ५ स्थायी घर भई हाल काठमाडौंको बौद्ध नयाँ बस्तीमा बस्दै आएका कटवाललाई बिहीबार पक्राउ गरिएको हो ।
कटवालले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचिएका अश्लील भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितकी बहिनीलाई पठाएका थिए । यस विषयमा उजुरी परेपछि अनुसन्धान गर्दा घटनामा कटवालको संलग्नता पुष्टि भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । कटवालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
