के तपाई विद्यार्थी हुनुहुन्छ ? आफ्नो पढाईलाई ध्यान दिने यस्ता छन उपाय
काठमाडौँ । अहिलेको समयमा विद्यार्थी जिवनमा बिभिन्न समस्या उत्पन्न हुने गर्दछन् । विद्यार्थिमा देखा पर्ने मुुख्य समस्या भनेको नै आफुले पढेको कुरा याद नहुनु हो । आफ्नो पढाइ लाई प्रभावकारी बनाउन र पढेको कुरा याद गर्न आवश्यक हुन्छ । तपाई एक विद्यार्थी हुनुहुन्छ भने आफ्नो पढाईलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा जान्न अति आवश्यक छ । विद्यार्थीहरुको पढाईलाई प्रभावकारी बनाउने वा पढेको कुरालाई याद गर्ने उपायहरु यस प्रकार रहेका छन् ।
१. समय ब्यवस्थापन
- एकैपटक धेरै काम गर्नको साटो सानो सानो टास्कहरुलाई विभाजन गर्नुहोस ।
- ३० मिनेट पढदा ५ मिनेट आराम गर्नहोस ।
२. योजना बनाएर पढ्नुहोस ।
- दैनिक,साप्ताहिक र मासिक गरेरर लक्ष्यहरु बनाउनुहोस
- के पढ्ने र कहिले पढ्ने भनेर योजना बनाउनु
३. अनुशासन कायम गर्नुहोस ।
- पढाइको समयमा फोन, इन्टरनेट र ध्यान भङ्ग गर्ने कुराहरु टाढा राख्नुहोस ।
- एक विशेष स्थानमा मात्र पढ्ने बासन बसाल्नुहोस ।
४. उत्पादक समयको प्रयोग गर्नुहोस ।
- व्यत्ति अनुसार पढ्ने समय फरक हुन भए पनि आफुलाई उपयुत्त समय छान्नुहोस् ।
५ . एकैचोटि एउटा मात्र काम गर्नहोस् ।
- एकैचोटि धेरै काम गर्नाले दिमाग थकाउने हुदाँ एक समयमा एउटा मात्रै काम गर्नपर्दछ ।
- एक विषयलाई पुरा ध्यान दिई अर्को विषय पढ्नुअघि पहिलोलाई पुरा ध्यान दिनुहोस ।
६. स्वास्थ जिवनशैलि अपनाउनुहोस् ।
- निन्द्रा,सन्तुलित खाना र दैनिक व्यायाम गरि मस्तिष्कलाई तन्दुरुस्त राख्नुपदर्छ । जसले ध्यान केन्द्रित गर्दछ ।
त्यस्तै गरि पढाईमा ध्यान केन्द्रित गर्न गहिरो श्वास लिने व्यायाम गर्ने गर्नुपर्दछ भने ध्यान हटाउने कुराबाट पनि टाढै बस्नुपर्दछ । निलो प्रकाश दिने ल्यापटप,मोबाईल फोन आदिबाट टाढै बस्ने आदि कार्य गर्नुपर्दछ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

