Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

टोखाबाट गोली चलाएर फरार भारतीय सुटर गुड्डु पटेल पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १८
टोखाबाट गोली चलाएर फरार भारतीय सुटर गुड्डु पटेल पक्राउ

काठमाडौँ । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्रुआ गरेको जानकारी दिएको छ । प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् ।

Top Changing Nepal

युट्युब सट्स