• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • १७ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १८ घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • २० घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • २१ घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • २२ घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १ दिन 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • १ दिन 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • २. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ३. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ५. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ९. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • १०. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

गरिब विद्यार्थीको शुल्क दुरुपयोगमा रामप्रसाद जनता क्याम्पस प्रमुख साहकै संलग्नता

जानकारी केन्द्र २०८१, फाल्गुन, १९

सिरहा । सिरहाको गोलबजार नगरपालिका-४ स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसका प्रमुख किशोरकुमार साहको मनपरीतन्त्रले पराकाष्टा नाघेको छ। जसकाे उदाहरण आज महोत्तरीको बर्दिवासमा हुँदै गरेको ‘पञ्चवर्षीय कार्यायोजना निर्माण गोष्ठी’ हो।

क्याम्पसको ‘पञ्च वर्षीय कार्यायोजना निर्माण गोष्ठि’ निर्माण योजनाजस्तो महत्वपूर्ण विषय क्याम्पसका शिक्षक र समितिलाई जानकारी छैन। एउटै कार्यक्रममा जाने मौखिक निम्तोहरुमा सबैलाई फरक–फरक प्रकारले सूचना गराइएको छ।

क्याम्पस प्रमुख साहले सहायक प्रमुख श्यामकुमार सिंहलाई विषय नै जानकारी नगराई हिजो आईतबार जनकपुर जाऔं भने आज हिँड्ने बेलामा बर्दिवास जानु पर्छ भने। सहायक प्रमुख महतोले भने, ‘मलाई हिजो मौखिक रुपमा जनकपुर जाऔं भन्नु हुन्थ्यो। आज बिहान बर्दिवास जाऔं भन्नु भयो। मैले जानकारी नै नभएको विषयमा म जान्न भने। म गइनँ।’

क्याम्पस सञ्चालक समितिका सदस्य रामचन्द्र महतोले आफूलाई हिजो २ बजेमात्र बर्दिवासमा बैठक छ भनेर फोनमा जानकारी गराउनु भएको थियो, मैले क्याम्पसको बैठक क्याम्पसभन्दा बाहिर किन राख्नुपर्यो, क्याम्पसमा हो भने आउँछु। बर्दिवास म जान्न भनेको बताए। महतोले भने, ‘म बर्दिवासमा छ भन्ने वित्तिकै जान्न भनिदिएँ। गरिब विद्यार्थीबाट असुलेको रकम हिनामिना गर्ने खेलको साक्षी किनारमा मलाई बस्नु छैन। म त्यसैले बर्दिवास गइनँ ।’

‘राजनीतिक आडमा क्याम्पस प्रमुख साहले ठूलो रकम हिनामिना गरेको अझै छानविन हुन सकिरहेको छैन। क्याम्पस प्रमुख कै आधिकारितामाथि प्रश्न उठिरहेको छ भन्दै महतोले भने, ‘क्याम्पसमा बसेर यी समस्या समाधान गर्नुको साटो गरिब विद्यार्थीबाट असुलेको रकम उडाउन, हिनामिना गरेको रकम मिलान गर्न सञ्चालक समितिलाई फकाउने प्रपञ्चमात्र हो, तपाईंहरुले भनेपछि मैले जानकारी पाएको आजको पञ्चवर्षीय योजना तर्जुुमा बैठक।’

क्याम्पस सञ्चालक समितिका अर्का सदस्य विजयकुमार साहले पनि बर्दिवासमा हुने बैठकमा आफूले उपस्थित नहुने जानकारी गराईं सकेको बताए। उनले भने, ‘बर्दिवासमा बैठक छ भनेर मलाई क्याम्पस प्रमुखले जानकारी गराउनेवित्तिकै मैले म बर्दिवासमा हुने बाँडफाँडको बैठकमा जादिन भनिदिएको छु। म बैठकमा उपस्थित छैन।’

आफैले अध्यापन गराईरहेको क्याम्पसको पञ्चवर्षिय योजना निर्माण बैठक हुँदै गर्दा यहाँका शिक्षकहरुलाई समेत जनकारी छैन। क्याम्पसका शिक्षक मनोजकुमार साहलाई आज क्याम्पसको बर्दिवासमा केको बैठक रहेछ? भनी सोध्दा उनले भने, ‘स्ववियु निर्बाचनको विषयमा छलफल गर्न गएको भन्ने मैले जानकारी पाएको छु। हिजोबाट त्यही विषयमा छलफल भइरहेको थियो। त्यही होला।’

प्रमुख साहका निकटतम मानिने क्याम्पस प्रध्यापक संघका अध्यक्ष प्रदीपकुमार साहले भने ‘पञ्चवर्षीय योजना निर्माणको कार्यक्रम रहेको सुनेको बताए। उनले भने, ‘मलाई पनि सवै जानकारी छैन। तर, मैले पञ्चवर्षिय योजना निर्माण बैठक हो भन्ने सुनेको छु। समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरु उपस्थित हुने कार्यक्रम छ।’ गोष्ठीमा सहभागी हुन गईहेका धेरै शिक्षक, विद्यार्थी र समितिका प्रतिनिधीलाई पनि विषय जानकारी नहुनुले क्याम्पस प्रमुखको मनपरीतन्त्रलाई उदांगाे बनाएको छ।

क्याम्पस प्रमुख साहले भने अन्य अतिथि, क्याम्पसका प्रमुख प्रतिनिधिहरु पनि उपस्थित हुने भएकाले बर्दिवासमा कार्यक्रमको आयोजना गरेको बताए। उनले सवैलाई यो विषय जानकारी भएको पनि दावी गरे। गरिब विद्यार्थीलाई सहुलियत शुल्कमा उच्च शिक्षा दिने मनसायले स्थापना भएको क्याम्पसमा अहिले निश्चित शिक्षक र सञ्चालक समितिको स्वार्थले विद्यार्थी मारमा परेका छन्। विद्यार्थीबाट उठेको रकम खर्चगर्ने ठाउँ खोजिरहेका छन्। उनले सवै कार्य राजनीतिक आडमा गरिरहेका छन्। उनी एमाले निकट प्रध्यापक संगठनमा आवद्ध छन्। क्याम्पस प्रमुख साह तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालय धनगडीमाई १२ बिष्णुपुरकट्टीका स्थायी मावि शिक्षक पनि हुन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

ताजा

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.