स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा
जानकारी केन्द्र
२०८२, असार, २०
काठमाडौं । सरकारले स्वास्थ्य बीमा सेवा थप सहज बनाउने निर्णय गरेको छ। अब बीमितहरूले देशभरका अनुमति प्राप्त सबै सरकारी अस्पतालबाट सेवा लिन सक्नेछन्। स्वास्थ्य बीमा बोर्डले नियमावली संशोधन गरी आगामी साउन १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था गरेको हो।
पहिलेजस्तो तोकिएको एउटै सेवा बिन्दुमा मात्रै जानु पर्ने बाध्यता अब हटेको छ। यस निर्णयले बीमितहरूलाई देशको जुनसुकै स्थानमा रहेर पनि नजिकको सरकारी अस्पतालबाट बीमा सुविधा लिन सहज हुने भएको बोर्डले जनाएको छ।

सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
