Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

रबि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, २३
रबि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख

रूपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेकाे हिस्सा बराबरको बिगो बुझाएका हुन् ।

आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने माग गरिरहेका लामिछानेले आज उच्च अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत बुझाएका हुन्  । सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरेका हुन ।

अब अदालतले के गर्छ ? त्यो भने हेर्न बाँकी रहेको छ । विस्तृत बिवरण आउँदैछ ।

Top Changing Nepal

युट्युब सट्स