भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल उपहार
जानकारी केन्द्र
२०८२, भाद्र, २
काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइकिङ भेइकल उपहार दिएका छन्।
मिश्रीले सोमबार बिहान जंगीअड्डा पुगेर सैन्य सामग्री हस्तान्तरण गरेका हुन्। साथै, उनले २ वटा सैनिक कुकुर, ६ वटा सैनिक घोडा र केही स्वास्थ्य सामग्री पनि नेपाली सेनालाई हस्तान्तरण गरेका छन्।
सामग्री हस्तान्तरणअघि मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय हित र सैन्य सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
