जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
जानकारी केन्द्र
२०८२, भाद्र, २८
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की यही भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल जाने भएकी छिन् । उनी आज अस्पतालमा पुगेर घाइतेहरुको अवस्था बुझ्ने जनाइएको छ । अहिले जेन–जी आन्दोलनको क्रममा घाइते भएकाहरुको ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचार भैरहेको छ ।
यस्तै, उनी कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण गर्नपनि जाने भएकी छिन् । जेन–जी आन्दोलनको क्रममा ५१ जनाको ज्यान गएको छ । यो आन्दोलनमा प्रहरीको पनि निधन भएको थियो । उनीहरुको पनि हिजो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
