Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ३०
नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। बिहिबार, स्वास्थ्य सचिव डा। विकास देवकोटासँगको छलफलमा प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर छिटो समाधान गर्न र प्रगति विवरण जानकारी गराउन निर्देशन दिएकी हुन्।

पाँचौँ तह बराबरको पारिश्रमिक माग गर्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्। सरकारले तोकेको रु ३४,७३० पारिश्रमिक कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

Top Changing Nepal

युट्युब सट्स