मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए
जानकारी केन्द्र
२०८२, मंसिर, ३
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी मतदाता नामावली संकलनमा अहिलेसम्म ६ लाख २० हजार नयाँ मतदाता थपिएका छन्। यो तथ्यांक सोमबार राति साढे ९ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको हो।
आयोगका अनुसार नियमित सर्भरमार्फत ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता सूचीकृत भएका छन्। त्यस्तै, राष्ट्रिय परिचयपत्रको आधारमा ३ लाख ८ हजार ५८५ जना नयाँ मतदाता थपिएका छन्। जेनजीलाई लक्षित गर्दै सरकारले अध्यादेशमार्फत मतदाता नामावली दर्ता खुला गरेको हो। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता दर्ता अभियान निरन्तर जारी रहेको आयोगले जनाएको छ।
सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाता दर्ताको समयसीमा तोकिएको थियो। तर माग बढेपछि समय थपेर अब मंसिर ५ गते सम्म नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

